सम्पादकीय
भनिन्छ पहिलो आर्कषण नै अन्तिम सम्म प्रभावकारी हुन्छ, अथवा बिहानीले नै दिउँसोको संकेत गर्ने गर्दछ । मुलुक परिवर्तन भयो, परिवर्तन संस्थागत गर्नका लागि अँझै पनि धेरै चुनौतिहरु तीनै तहका सरकार समक्ष कायमै रहेका छन्...
पुरा पढ्नुहोसधमाका राष्ट्रिय दैनिक पत्रिका तत्कालिन २०६३ सालमा दैलेखमा पहिलोपटक साप्ताहिक पत्रिकाको रुपमा जिल्ला प्रशासन कार्यालय दैलेखमा आधिकारीक रुपमा दर्ता भै हालसम्म निरन्तर संचालनमा रहेको छ । साप्ताहिक भएको केही समयपछि दैनिक पत्रिकाको रुपमा प्रकाशनको...
पुरा पढ्नुहोसस्थानीय सरकारले गाउँका जनताका सबैखाले समस्या समाधानमा सँगसँगै हिड्नुपर्ने र वडा तहसम्मका जनताको भावनाको प्रतिनिधित्व गर्नुपर्ने भावनालाई कदर गर्नका लागि सरकारले स्थानीय सरकारमार्फत सिंहदरवारको अधिकार गाउँमा ल्याएको हो । वडा हुँदै नगर र गाउँपालिकामा...
पुरा पढ्नुहोसपत्रकार सागर पण्डितले प्रधानमन्त्रीको नायकत्व शैलीको आमअपेक्षा भनेर लेखिएको लेखमा धेरै सान्र्दभिक कुराहरु समावेश गरिएको छ । प्रधानमन्त्री के.पि. शर्मा ओलीको स्पष्ट मार्गदर्शन भएका कारण मुलुकले अहिले परिवर्तनका धेरै नयाँ सोचहरु अगाडी सारेको छ...
पुरा पढ्नुहोसनेपाल र भारत बीचको सम्वन्ध सरकार स्तरबाट जति बलियो र प्रगाड छ भनेर भनिएपनि छिमेकी मुलुक भारतले गरेको हेपाहा प्रबृतीले नेपालीहरुको मन बेला बेलामा कुँडिनै रहेको छ । सिमावती क्षेत्रमा नेपाली नागरिकहरुले बिगतदेखि भोग्दै आएका...
पुरा पढ्नुहोसकात्र्तिक २४, दैलेखं भारतले नेपाली भूमिलाई आफ्नो नक्सामा राखेको भन्दै दैलेखमा पनि नागरिक समाजले बिरोध जनाएको छ । दिउसो २ बजे स्थानीय गणेशचौकबाट बिरोध ¥याली प्रर्दशन गरी सदरमुकाम परिक्रम गरिएको थियो । कालापानी हाम्रो हो, लिपुलेक...
पुरा पढ्नुहोसनेपाल सरकार र चीन सरकारवीच सम्झौता भएबमोजिम अहिले चीन सरकारको बिशेषज्ञ टोली र नेपाल सरकारको बिशेषज्ञ टोलिले दैलेखका बिभिन्न भू–भागहरुमा पेट्रोलियम अन्वेषणका बिभिन्न चरणहरु सुरुवात गरेको छ । दैलेखको कुनै भू–भागमा सम्भावनाको संकेत देखिएमा यो...
पुरा पढ्नुहोसविकास निर्माणको जिम्मेवारी लिने तर काम बिभिन्न बाहना बनाएर नगर्ने प्रचलन दैलेखमा धेरै देखिएको बिगतको प्रचलनमा पछिल्ला विकासे सम्झौताहरुमा भने हट्दै गएको छ । स्थानीय सरकार संचालन भएसँगै र जनप्रतिनिधिहरुले विकासमा सक्रियता देखाएसँगै विगत दुई...
पुरा पढ्नुहोसकर्णाली प्रदेश स्थापना भएसँगै यसको चम्किलो भाग्य देख्नेहरु पनि धेरै थिए र अहिलेपनि कर्णालीको भाग्य चम्काउने बिषयमा सवै क्षेत्र, तह र तप्काको उत्तिकै भूमिका कायमै रहेको छ । केन्द्रीय राज्य सत्ताको व्याख्या र बिश्लेषण गर्ने...
पुरा पढ्नुहोसकात्र्तिक २०,दैलेख राष्ट्रिय आर्थिक गणना २०७५ को नतिजा सार्वजनिक गरिएको छ । केन्द्रीय तत्थ्याँक विभागले गत वर्ष गरेको आर्थिक गणनाको बिवरण सार्वजनिक गरेको छ । बिवरणलाई आधार मान्ने हो भने कर्णालीको अवस्था चिन्ताजन देखिएको सुर्खेत तत्थ्याँक...
पुरा पढ्नुहोस